कारोबार


राष्ट्रिय परिचयपत्रसँग आबद्ध गरी आफैँले लिन सकिने भयो प्यान

राष्ट्रिय परिचयपत्रसँग आबद्ध गरी आफैँले लिन सकिने भयो प्यान

नेपालखबर
मंसिर १, २०८२ सोमबार १७:५६, काठमाडौँ

सरकारले राष्ट्रिय परिचयपत्रसँग आबद्ध गरी व्यक्तिगत स्थायी लेखा नम्बर (पान) आफैँ लिन सकिने व्यवस्था गरेको छ। 

अर्थमन्त्री रामेश्वर खनालले राष्ट्रिय कर दिवसको अवसरमा प्यान आफैँ लिन सकिने प्रणालीको सुरुवात गरेका हुन्।

अर्थमन्त्रीले ४० लाख रुपैयाँसम्मको आय भएका र एकल रोजगादाता भएका प्राकृतिक व्यक्तिको लागि क्युआर कोडसहितको अनलाइन कर चुक्ता प्रमाणपत्रको पनि सुरुवात गरे। 

साथै उनले नेपाललाई अन्तर्राष्ट्रिय रुप्मा लगानीको आकर्षक गन्तव्य बनाउन पूर्वानुमानयोग्य नीति र नीतिगत स्थिरतका कायम गर्न अर्थ मन्त्रालयको संरचनागत पक्षमा सुधार गरिएको जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad