ad ad

कारोबार


लकडाउनकाे असर : पाेखरीमै मर्न थाले माछा

लकडाउनकाे असर : पाेखरीमै मर्न थाले माछा

नेपालखबर
बैशाख १२, २०७७ शुक्रबार २:४७,

बन्दाबन्दीका कारण दाना नपाउँदा रौतहटमा लाखौँका माछा मर्न थालेका छन्।

मौलापुर नगरपालिका ८ का किसान जयराम यादव र अजय यादवले पालेका माछा दानाको अभावमा पोखरीमै मर्न थालेका हुन्।

पोखरीमा झण्डै १० लाख बराबरको माछा रहेका जयराम यादवले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .