कारोबार


सामसङले ल्यायो ठूलो क्षमताका दुई नयाँ वासिङ मेसिन, मूल्य कति?

सामसङले ल्यायो ठूलो क्षमताका दुई नयाँ वासिङ मेसिन, मूल्य कति?

नेपालखबर
पुस २१, २०८१ आइतबार १८:५, काठमाडौँ

सामसङ नेपालले दुई ठूला क्षमताका नयाँ वासिङ मेसिन बजारमा ल्याएको छ। 

कम्पनीले १२ किलो क्षमताका वासिङ मेसिन बेसपोक एआई नेपाली बजारमा सार्वजनिक गरेको हो। 

यी मेसिनहरु एआई लन्ड्री प्रविधियुक्त रहेको कम्पनीले जनाएको छ। नयाँ मेसिनले थोरै पानी र कम ऊर्जा खपतमा किफायती काम गर्ने कम्पनीको दाबी छ।

यी मेसिनहरु स्मार्टथिंग एपसँग जोडिएका छन् भने ग्राहकले स्मार्टफोनबाट टाढाबाट पनि यसको नियन्त्रण गर्न सक्ने कम्पनीले उल्लेख गरेको छ। 

दुई मोडलमा सार्वजनिक यी मेसिनहरु क्रमशः १ लाख १४ हजार ९९० रुपैयाँ र १ लाख २० हजार ९९० रुपैयाँमा खरिद गर्न सकिनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad