ad ad

कारोबार


विद्युत् निर्यात सम्झौतासँगै उद्घाटन भयो नेपाल-भारत जोड्ने ३ प्रसारणलाइन

विद्युत् निर्यात सम्झौतासँगै उद्घाटन भयो नेपाल-भारत जोड्ने ३ प्रसारणलाइन

फाइल तस्बिर


नेपालखबर
पुस १९, २०८० बिहिबार १६:४८, काठमाडौँ

नेपाल र भारत जोड्ने ३ वटा प्रसारणलाइनको उद्घाटन भएको छ। 

१३२ केभी क्षमताका प्रसारणलाइनहरुको उद्घाटन गरिएको हो। 

परराष्ट्र प्रवक्ता अमृत राईले भने रक्सौल–परवानीपुर, कुशाह–कटैया र न्यु नौचुना–मनैयाँ प्रसारणलाइनको संयुक्तरुपमा उद्घाटन भएको बताएका छन्। 

यी प्रसारणलाइनबाट नेपाल र भारतमा विद्युत आयात तथा निर्यात हुनेछ। 

विहिबार नै नेपाल र भारतबीच १० हजार मेगावाट विद्युत नेपालबाट निर्यात गर्नकोलागि सम्झौता भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .