ad ad

कारोबार


१ वर्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनका क्षेत्रमा के के भयो?

१ वर्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनका क्षेत्रमा के के भयो?

नेपालखबर
पुस १०, २०८० मंगलबार १२:३२, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले १ वर्षमा गरेका कामको फेहरिस्त सार्वजनिक गरेका छन्।

उनका अनुसार नेपाल वायुसेवा निगमको नयाँ जहाज खरिदको प्रक्रिया अघि बढेको, रात्रिकालीन उडान थालेको, निगमको व्यापार ३ गुणाले बढाएको, सम्पदा बसयात्राको सेवा परीक्षण गरेको, पर्यटन विश्वविद्यालय स्थापना अघि बढाएको लगायतका काम तथा प्रयास यो अवधिमा भएको छ।

त्यस्तै सम्पदा सरसफाइ निर्देशिका ल्याएर सम्पदा स्वच्छ राख्ने प्रयासदेखि अभौतिक सांस्कृतिक सम्पदालाई सूचीकरण गर्न सुरु गरिएको लगायतका काम यो अवधिमा भएका छन्।

त्यसबाहेक सूचना प्रविधिको माध्यमबाट होटल दर्ता व्यवस्थापन, पर्वतारोहण अनुमति प्रणाली लागू गरिएको लगायतका कामहरु मन्त्रालयले १ वर्षमा गरेको काममा समावेश छन्।

१ वर्षमा के के भए?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .