ad ad

कारोबार


विश्वमा नेपाल कुन अवस्थामा छ? यस्ता छन् १३ सूचक

विश्वमा नेपाल कुन अवस्थामा छ? यस्ता छन् १३ सूचक

नेपालखबर
असोज २५, २०८० बिहिबार १२:५१, काठमाडौँ

संसारका १९३ मुलुकमध्ये नेपाल हरेक सूचकमा पछि परेको तथ्यांकले देखाएको छ। 

नेपाल उद्योग वणिज्य महासंघले बिहीबार सार्वजनिक गरेको १३ वटा सूचकअनुसार नेपाल हरेक सूचकमा पछि परेको देखिएको हो। 

महासंघले राजधानीमा आयोजना गरेको आर्थिक वहस कार्यक्रममा यो सूचक सार्वजनिक गरिएको हो। महासंघले प्रस्तुत गरेको तथ्याङ्क अनुसार नेपालको १३ सूचक यस्तो छ : 

    लोकतान्त्रिक सूचकांकमा १०१औं स्थान
    बजार प्रतिस्पर्धी सूचीमा १०८औं स्थान
    भ्रष्टाचार नहुने मुलुकमध्ये ११०औं स्थान 
    प्रतिव्यक्ति आयमा १५९औं स्थान

    मानव विकास सूचकांकमा १४३औं स्थान 
    राहदानीको हैसियतमा १८६औं स्थान
    शासकीय सूचकांकमा १३९औं स्थान 
    नवप्रवद्र्धन ९इन्नोभेसन० सूचकांकमा १११औं स्थान
    पछिल्लो ‘डुइङ बिजनेस’ सूचकांकमा ९४औं स्थान 
    जीवनयापनको गुणस्तर (क्वालिटी अफ लाइफ) सूचकांक ९५औं स्थान
    समृद्धि सूचकांकमा ११०औं स्थान
    जनसाख्यिक आकारमा ४९औ स्थान
    भैगोलिक आकारमा ९३ औं स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .