सरकारी स्वामित्त्वको उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धनक पदका लागि ७ जना प्रतिस्पर्धामा देखिएका छन्।
उद्योगको महाप्रवन्धकको लागि गएको साउन २३ गते आवेदन खुल्ला गरिएको थियो।
उद्योगको कार्यकारी नेतृत्वको लागि सागर श्रेष्ठ, गोरखराज जोशी, कविन्द्र रेग्मी, संजय कुमार लाल, दिल बहादुरभुजेल, नविन राज दाहाल र सुरेश कुमार कार्कीले आवेदन दिएका हुन्।
93
Shares
प्रतिक्रिया