ad ad

कारोबार


राजस्व अनुसन्धान विभागको महानिर्देशकमा नवराज ढुंगाना नियुक्त

राजस्व अनुसन्धान विभागको महानिर्देशकमा नवराज ढुंगाना नियुक्त

नेपालखबर
असार १२, २०८० मंगलबार १८:४, काठमाडौँ

राजस्व अनुसन्धान विभागको महानिर्देशकमा नवराज ढुंगाना नियुक्त भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयले उनलाई महानिर्देशकको जिम्मेवारी  दिएको हो।

हालका महानिर्देशक नारायण सापकोटालाई प्रधानमन्त्री कार्यलय तानिएको छ। ढुंगाना प्रधानमन्त्री कार्यलयमा थिए। यसअघि उनी विरगंज भन्सार प्रमुख थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .