कारोबार


संघीय संसद्को नयाँ भवनलाई १ अर्ब २२ करोड बजेट, एक वर्षमै सम्पन्न हुने

संघीय संसद्को नयाँ भवनलाई १ अर्ब २२ करोड बजेट, एक वर्षमै सम्पन्न हुने

फाइल तस्बिर


नेपालखबर
जेठ १५, २०८० सोमबार १८:५०, काठमाडौँ

अर्थमन्त्री डा.प्रकाशशरण महतले संघीय संसद भवनको निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिने बताएका छन्।

भवनको आन्तरिक पूर्वाधार लगायतका बाँकी काम सम्पन्न गर्न  १ अर्ब २२ करोड बजेट व्यवस्था गरेको घोषणा गरेका छन्।

त्यस्तै स्थानीय पालिकाकाहरुको भवन पनि लागत साझेदारीमा निर्माण गरिने उनले बताए।

लागत साझेदारीमा स्थानीय तहको प्रशासकीय भवन निर्माण सम्पन्न गर्न ५८ करोड रुपैयाँ विनियोजन गरेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .