ad ad

कारोबार


१ डलर बेच्दा १३२ रुपैयाँ पाइने, यस्तो छ आजको विनिमय दर (विवरण)

१ डलर बेच्दा १३२ रुपैयाँ पाइने, यस्तो छ आजको विनिमय दर (विवरण)

नेपालखबर
माघ २६, २०७९ बिहिबार ११:५०, काठमाडौँ

आज अमेरिकी डलरको मूल्य १३२ रुपैयाँ पुगेको छ। 

नेपाल राष्ट्र बैंकका अनुसार १ अमेरिकी डलर किन्न चाहनेले १३१.७० रुपैयाँ र बेच्नेले १३२.३० रुपैयाँ पाउनेछन्। 

त्यस्तै १ युरोको खरिद दर १४१.४१ र बिक्री दर १४२.०६ रुपैयाँ पुगेको छ भने पाउन्ड १ को खरिद दर १५९.२५ रुपैयाँ र बिक्री दर १५९.९८ रुपैयाँ रहेको छ। 

हेर्नुहोस् आजको विनिमय दर 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .