कारोबार


हङकङ विमानस्थलमा एटीसीको निर्देशन नमान्ने निगमका ३ पाइलटलाई निलम्बन गर्न निर्देशन

हङकङ विमानस्थलमा एटीसीको निर्देशन नमान्ने निगमका ३ पाइलटलाई निलम्बन गर्न निर्देशन

नेपालखबर
माघ १० , काठमाडौँ

नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका तीन जना पाइलटलाई निलम्बन गर्न निर्देशन दिएको छ। 

प्राधिकरणले हङकङ विमास्थलमा एटीसीको निर्देशनविपरीत जहाज अवतरण गराउने निगमका ३ पाइलटलाई निलम्बन गर्न निर्देशन दिएको हो।  

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले पाइलटलाई कारबाही गर्न निगमलाई निर्देशन दिइसकेको नेपालखबरलाई जानकारी दिए। 

उनले भने, ‘एटीसीको निर्देशन नमानेकोले निलम्बन गर्न निर्देशन दिइएको हो।’

निलम्बन सिफारिस भएका निगमका पाइलटहरुमा उद्धव घिमिरे, राजेश कुशवाह र नरबहादुर विश्वकर्मा छन्। 

हङकङ विमानस्थलमा नेपाल एयरलाइन्सको जहाज अवतरण गर्नेक्रममा हङकङको एटीसीको इन्स्ट्रक्सन नमानेको उनीहरुमाथि आरोप छ। 

माघ ९, २०७९, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.