कारोबार


इन्भेष्टमेन्ट मेगा र प्रभु बैंकका अध्यक्षद्वयले गभर्नरसँग लिए शपथ

इन्भेष्टमेन्ट मेगा र प्रभु बैंकका अध्यक्षद्वयले गभर्नरसँग लिए शपथ

नेपालखबर
पुस २८, २०७९ बिहिबार १८:२०, काठमाडौँ

भर्खरै मर्जरपछि बनेका दुई वाणिज्य बैंकका अध्यक्षहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग शपथ लिएका छन्। 

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सञ्चालक समितिका अध्यक्ष पृथ्वीबहादुर पाँडे र प्रभु बैंकका सञ्चालक समितिका अध्यक्ष लीलाप्रकाश सिटौलाले पद तथा गोपनीयताको शपथ लिएका हुन्। 

इन्भेष्टमेन्ट र मेगा बैंकबीच मर्जर भएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंक बनेको हो भने प्रभु र सेञ्चुरी मिलेर प्रभु बैंक लिमिटेड बनेका हुन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad