NepalKhabar NepalKhabar

कारोबार


जनशक्ति थपेर काठमाडौं महानगरको सरसफाइ सुरु (तस्बिरहरु)

जनशक्ति थपेर काठमाडौं महानगरको सरसफाइ सुरु (तस्बिरहरु)

नेपालखबर
असार २१ , काठमाडौँ

काठमाडौँ महानगर क्षेत्रको सरसफाइ सुरु गरेको छ।

महानगरले थप जनशक्ति परिचालन गरेर  वातावरणीय सुधारका लागि  काम गरिरहेको  हो। 

महानगरले अहिले थपिएका जनशक्तिले सडक र किनारा सफाइ गर्ने, फोहोर बटुल्ने, किनाराको झार उखेल्ने, वर्षे पानी बग्ने नालीमा जम्मा भएको माटो निकाल्ने, बोट विरुवा गोडमेल गर्ने, काँटछाँट गर्नेजस्ता काम गर्ने गरेको महानगरले जानकारी दिएको छ। 

थप जनशक्तिले महानगरको सरसफाइमा  राम्रो नतिजा देखिन थालेको छ।

तस्बिरहरु : काठमाडौं महानगरपालिका

असार २१, २०७९, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.