ad ad

कारोबार


जनशक्ति थपेर काठमाडौं महानगरको सरसफाइ सुरु (तस्बिरहरु)

जनशक्ति थपेर काठमाडौं महानगरको सरसफाइ सुरु (तस्बिरहरु)

नेपालखबर
असार २१, २०७९ मंगलबार ११:३७, काठमाडौँ

काठमाडौँ महानगर क्षेत्रको सरसफाइ सुरु गरेको छ।

महानगरले थप जनशक्ति परिचालन गरेर  वातावरणीय सुधारका लागि  काम गरिरहेको  हो। 

महानगरले अहिले थपिएका जनशक्तिले सडक र किनारा सफाइ गर्ने, फोहोर बटुल्ने, किनाराको झार उखेल्ने, वर्षे पानी बग्ने नालीमा जम्मा भएको माटो निकाल्ने, बोट विरुवा गोडमेल गर्ने, काँटछाँट गर्नेजस्ता काम गर्ने गरेको महानगरले जानकारी दिएको छ। 

थप जनशक्तिले महानगरको सरसफाइमा  राम्रो नतिजा देखिन थालेको छ।

तस्बिरहरु : काठमाडौं महानगरपालिका

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .