ad ad

कारोबार


वर्षाका कारण ५ वटा विमानस्थलमा उडान प्रभावित

वर्षाका कारण ५ वटा विमानस्थलमा उडान प्रभावित

नेपालखबर
असार १४, २०७९ मंगलबार ८:३७, काठमाडौँ

प्रतिकुल मौसमका कारण देशका विभिन्न स्थानको हवाइ उडान प्रभावित भएको छ। 

भारी वर्षाले बिराटनगर, पोखरा, भैरहवा, सुर्खेत, धनगढी विमानस्थल बन्द रहेको छ।

काठमाडौँ विमानस्थलममा आइएफआर उडान भइरहेको छ विमानस्थल कार्यालयले जनाएको छ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।

मंगलबार देशका धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै मौसम विज्ञान विभागले उच्च सतर्कता अपनाउन भनेको छ ।
बुटवल–पाल्पा सडक खण्ड लगायतका कतिपय स्थानमा सडक यातायातसमेत अवरुद्ध भएको छ ।  

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .