ad ad

कारोबार


अर्थतन्त्र समस्या ग्रस्तमात्रै होइन, संकटमा फस्न थालिसक्यो : गगन थापा

अर्थतन्त्र समस्या ग्रस्तमात्रै होइन, संकटमा फस्न थालिसक्यो : गगन थापा

नेपालखबर
जेठ १४, २०७९ शनिबार ११:३५, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अर्थतन्त्र समस्या ग्रस्त मात्रै होइन संकटमा फस्न थालिसकेको बताएका छन्। थापाले अर्थतन्त्रमा जोखिम आइसकेको बताए ।

उनले अहिलेकै अवस्थामा मुलुकले धान्नै नसक्ने बताए। 

गएको १० महिनामा मात्रै १६ खर्बको रुपमा समान ल्याउने तर १ खर्बको मात्रै निर्यात गर्दा अर्थतन्त्रमा समस्या रहेको छ। 

पेट्रोलियम पदार्थको निर्भरता हटाउने प्राथमिकता हुनुपर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .