ad ad

कारोबार


संघीय संसदमा बजेटका सिद्धान्त र प्राथमिकतामा छलफल (लाइभ)


नेपालखबर
जेठ ५ , काठमाडौँ

संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको बैठक अहिले बस्दैछ।

दिउँसो १ बजे सुरु प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७९/०८० को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्तावबाहेकका विषयमा छलफल हुँदैछ। 

बैठकमा आर्थिक वर्ष २०७९/०८० को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारे सांसदहरुले बोल्ने क्रम जारी छ।
 

जेठ ५, २०७९ बिहिबार १३:१५

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .