ad ad

कारोबार


उपत्यकामा सवारी साधन सुचारु

उपत्यकामा सवारी साधन सुचारु

नेपालखबर
बैशाख ३०, २०७९ शुक्रबार १८:२८, काठमाडौँ

काठमाडौं उपत्यकामा सवारी साधन खुलेका छन्।

स्थानीय तहको निर्वाचनको कारण बन्द भएका सवारी साधन सुचारु भएका हुन्। 

ट्राफिक प्रहरी महाशाखाका अनुसार विहान ६ बजेदेखि बन्द भएका सवारी साधन साँझ ६ बजेबाट खुलेका छन्। 

निर्वाचन आयोगले निर्वाचनको समयमा अत्यावश्यक बाहेकका सवारी साधन मात्रै गुडाउन पास जारी गरेको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .