ad ad

कारोबार


सुनको भाउमा निरन्तरको वृद्धि

सुनको भाउमा निरन्तरको वृद्धि

नेपालखबर
माघ ५, २०७८ बुधबार ११:७, काठमाडौँ

नेपाली बजारमा सुनको भाउमा बुधबार सामान्य वृद्धि देखिएको छ।

यो साता सुनको भाउ लगातार बढिरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला १ सय रुपैयाँले बढेको हो। 

यससँगै छापावाल सुनको भाउ प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा पुगेको छ भने तेजावी सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

त्यस्तै बुधबार चाँदीको भाउ तोलाको ३० रुपैयाँले बढेको छ। यससँगै चाँदी तोलाको १२८५ रुपैयाँमा कारोबार भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .