जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित गिडीखोला गाउँका किसानले मार्सी धान फलाउने खेत।
यहाँका किसान हिउँदे याममा खेतबारीमा जौं लगाउँछन्।
यहाँ गत पुस १४ गते परेको हिउँ अझै राम्रोसँग पग्लिएको छैन। सोमबार राससमा प्रकाशित उक्त तस्बिर विजय रावतले खिचेका हुन्।
प्रतिक्रिया