ad ad

कारोबार


सुनको भाउमा वृद्धि, चाँदी तोलामा पाँच रुपैयाँ बढ्यो

सुनको भाउमा वृद्धि, चाँदी तोलामा पाँच रुपैयाँ बढ्यो

नेपालखबर
माघ ३, २०७८ सोमबार ११:०, काठमाडौँ

सोमबार नेपाली बजारमा सुनको भाउमा सामान्य वृद्धि देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको भाउ प्रतितोला १ सय रुपैयाँले बढेको हो। 

यससँगै छापावाल सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा पुगेको छ भने तेजावी सुनको भाउ ९२ हजार कायम भएको छ। 

त्यस्तै चाँदीको भाउ पनि आइतबारको तुलनामा प्रतितोला ५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १२५५ रुपैयाँमा कारोबार भइरहेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .