ad ad

कारोबार


सुनको भाउमा निरन्तरको वृद्धि

सुनको भाउमा निरन्तरको वृद्धि

नेपालखबर
पुस ३०, २०७८ शुक्रबार ११:२, काठमाडौँ

नेपाली बजारमा शुक्रबार पनि सुनको भाउ बढेको छ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुनको भाउ प्रतितोला २ सय रुपैयाँले बढेको हो।

पछिल्लो चार दिनदेखि निरन्तर सुनको भाउ बढिरहेको छ। 

यससँगै छापावाल सुनको भाउ प्रतितोला ९२ हजार ७ सय रुपैयाँ पुगेको छ भने तेजावी सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदीको भाउ पनि शुक्रबार प्रतितोला पाँच रुपैयाँले बढेको छ। चाँदी तोलाको १२६० रुप्रैयाँमा कारोबार भइरहेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .