केन्ट आर.ओ.ले स्वच्छ पानीको आवश्यकता देखाउँदै विभिन्न ठाउँका भाटभटेनीमा डेमो गर्दैछ।
गत शुक्रबार कलंकीको भाटभटेनीमा र शनिबार पुल्चोकस्थित भाटभटेनीमा सफल रुपमा डेमो गरिसकेकाे कम्पनीले जनाएको छ।
अब आउने शुक्रबार र शनिबार राधे राधे, भक्तपुरस्थित भाटभटेनीमा डेमो गर्दैछ।
त्यसै गरी हरेक शुक्रबार र शनिबार नयाँ ठाउँमा डेमो गर्ने लक्ष्य कम्पनीको छ।
राधे राधे पछि चुच्चेपाटी, महाराजगन्ज हुँदै विभिन्न ठाउँको भाटभटेनीमा डेमो गर्ने इ.ओ.एल.प्रा.लि.ले जनाएको छ।
तोकिएको अवधिमा, प्रत्येक केन्ट आर. ओ. को खरिदमा रु. तीन हजारको विशेष छुटका साथै केन्ट ह्यालोजन हिटर पनि सित्तैमा उपलब्ध रहने कम्पनीले जनाएको छ।
3
Shares
प्रतिक्रिया