कारोबार


५४ अंकले बढ्यो सेयरबजार, कारोबार रकम घट्यो

५४ अंकले बढ्यो सेयरबजार, कारोबार रकम घट्यो

नेपालखबर
पुस २९ , काठमाडौँ

सेयरबजारमा आज ६ अर्ब ६६ करोड रुपैयाँको मात्र कारोबार भएको छ। 

अघिल्लो दिन आठ अर्ब नाघेको कारोबार रकम आज घटेको हो। 

नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक नेप्से भने ५४.१२ अंकले र सेन्सिटिभ सूचक ८.९४ अंकले बढेको छ। 

आजको कारोबारमा २२४ कम्पनी सामेल भएका छन्। 

दिनभरिमा ७७ हजार ६ सय ६८ पटकको कारोबारमा एक करोड १८ लाख ३४ हजार कित्ता सेयर बिक्री भएका छन्। 

साताको अन्तिम दिनको कारोबारमा अन्य समूहको सूचकबाहेक बाँकी सबै हरियो रहे। आज ४ वटा कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढी आम्दानी गरेका छन्। 

लगानीकर्ताले आज २.०३ प्रतिशतसम्म मात्रै गुमाएका छन्।  

सर्वाधिक कारोबार भने आज माथिल्लो तामाकोशीको भएको छ। कम्पनीको ३४ करोडको सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ। आज जलविद्युत् कम्पनीहरुको उच्च कारोबार भएको छ। 

पुस २९, २०७८, बिहीबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .
ad ad