अनलाइन बिक्रेता दराज नेपालले आफ्नो प्रबन्धनिर्देशकमा आँचल कुँवरलाई नियुक्त गरेको छ।
उनीसँग चर्चित इकमर्स कम्पनी अमेजनमा ५ वर्ष काम गरेको अनुभव छ।
दराजले पाँच देशमा स्थानीय व्यक्तिलाई आफ्नो कम्पनीको एमडीमा नियुक्त गरेको हो।
कुँवर प्रबन्धनिर्देशक बनेसँगै यसअघिका प्रबन्धनिर्देशक लिनो अलरिङले प्रमुख कस्टुमर अफिसरको नयाँ जिम्मेवारी पाएका छन्।
दराजमा चिनियाँ इकमर्स जायन्ट अलिबाबा समूहको लगानी छ।
105
Shares
प्रतिक्रिया