ad ad

कारोबार


क्लास्सिक टेकद्वारा उच्च गतिको ‘सिक्सएफएस पीजी प्याकेज’ लन्च

क्लास्सिक टेकद्वारा उच्च गतिको ‘सिक्सएफएस पीजी प्याकेज’ लन्च

नेपालखबर
पुस २८, २०७८ बुधबार २२:९, काठमाडौँ

क्लासिक टेकले छिटाेछरितो र न्यून मूल्यमा नयाँ उच्च गतिको इन्टरनेट ‘सिक्सएफएस पीजी प्याकेज’ ल्याएको  छ । 

कम्पनीका ब्राण्ड एम्बासेडर  विपिन कार्कीद्वारा फेसबुक लाइभ मार्फत उक्त प्याकेज सार्वजनिक गरिएको हो।

कम्पनीको उद्देस्य उच्च गतिको  इन्टरनेट सेवा  न्यून  मूल्यमा  सबै शहर तथा गाउँ घरमा मा पहुँच हुने  कम्पनीले जनाएकाे छ।

सिक्सएफएस पीजी प्याकेजमा १५० एमबीपिएस, २२५ एमबीपीएस३२५एमबीपीएस , ६२५एमबीपीएस र १०००एमबीपीएसको बिभिन्न प्याकेज हरु समायोजन गरिएको छ।

१५० देखि १०००एमबीपीएस सम्म को प्याकेज क्लास्सिक को वेवसाइट मार्फत लिन सकिने छ। अहिले को बिद्यमान परिस्थितिमा इन्टरनेट को महत्व झन् बढेर गएको र प्रयोगकर्ता हरुले भोग्नु पर्ने सम्भावित समस्या हरुलाई मध्यनजर राखेर सिक्सएफएस प्याकेज ल्याएको कम्पनीले जनाएकाे छ। 

साे प्याकेजमा निम्न कुराहरु रहेका छन्:
१. अहिले क्लासिक टेक प्रयोग गरिरहेका प्रयोगकर्ता हरुको प्याकेज ६५० गुणा ले निशुल्क अपग्रेड गरिएको छ। 

२.सिक्सएफएस प्याकेज प्रयोग कर्ताले  आईपीटीभी  सित्तैमा प्रयोग गर्न सकिने छ 

३. टाइम  ब्याक सिस्टम रहेको जसमा केहि प्राविधिक कारणबस सेवा अवरुद्ध हुन पुगेमा कम्पनी ले त्यसको क्षतिपूर्ति  बापत दिनहरू थप गर्न सक्नेछ| 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .