ad ad

कारोबार


सार्वजनिक सवारीसाधनले सिट क्षमताभन्दा बढी यात्रु बोक्न नपाउने, यस्तो छ काठमाडौं सीडीओको आदेश

सार्वजनिक सवारीसाधनले सिट क्षमताभन्दा बढी यात्रु बोक्न नपाउने, यस्तो छ काठमाडौं सीडीओको आदेश

नेपालखबर
पुस २७, २०७८ मंगलबार १६:४१, काठमाडौँ

सार्वजनिक सवारी साधनले सिट क्षमताभन्दा बढी यात्रु बोक्न नपाउने भएका छन्। 

कोभिड महामारी बढ्दै गएपछि काठमाडौं जिल्ला प्रशासन कार्यलयले सिट क्षमताभन्दा बढी यात्रु बोक्न नपाउने व्यवस्था गरेको हो। 

हाल सार्वजनिक यातायातले सिट क्षमता बढी यात्रु ओसारपसार गर्दै आएका छन्। 

प्रशासन कार्यालयले सबै यात्रुलाई अनिवार्य मास्क लगाउनुपर्ने, सवारीसाधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने आदेश जारी गरेको छ। 

चालक र सहचालकले अनिवार्य मास्क, भाइजर र पञ्जा लगाउनुपर्ने उल्लेख गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .