कारोबार


बैंक अफ काठमाण्डूद्वारा पाँच लाख रुपैयाँ बीमा दाबी भुक्तानी

बैंक अफ काठमाण्डूद्वारा पाँच लाख रुपैयाँ बीमा दाबी भुक्तानी

नेपालखबर
मंसिर १३

बैंक अफ काठमाण्डू लिमिटेडले बिओके सफलता मुद्दती खाता खोली बैंकिङ्ग कारोबार गर्दै आएका एक ग्राहकलाई पाँच लाख रुपैयाँ बीमा दाबी भुक्तानी गरेको छ। 

बैंकले खाता वाल गोपाल खत्रीलाई दुर्घटनाजन्य पूर्ण अशक्तता वापत बीमा दाबी रकम हस्तान्तरण गरेको हो। 

खत्री दुर्घटनामा परी पूर्ण रुपमा अशक्तता भएकाले बैंकले बीमा सेवा प्रदायक कम्पनी सिद्धार्थ इन्सुरेन्स कम्पनी लिमिटेडसँग समन्वय गरी रकम हस्तान्तरण गरेको जनाएको छ।

बैंकको लुम्बिनी प्रदेशको नेपालगञ्ज प्रादेशिक कार्यालयका प्रमुख गणेश खत्रीले बीमा दाबी रकम खत्रीलाई हस्तान्तरण गरे। 

बैंकले हाल ९१ शाखा कार्यालयहरु, ८२ एटीएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ। 

मंसिर १३, २०७८, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .