हिमालयन बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा लुम्बिनी प्रदेश रुपन्देहीको तिलोत्तमा नगरपालिका–०५, मणिग्राम चोकमा खुलेको छ।
बैंकको शाखा शुक्रबारदेखि मणिग्राम शाखा सञ्चालनमा आएको छ।
बैंकले उक्त शाखाहरूबाट ग्राहकहरुलाई अत्याधुनिक बैकिङ सुविधाहरु उपलब्ध गराउने जनाएको छ।
यस शाखाका साथै हाल बैंकको कूल शाखा संख्या ७२ र विस्तारित काउन्टर संख्या ५ पुगेको छ भने एटीएम संख्या १४६ र ५ हजार भन्दा बढी पीओएस टर्मिनल संख्या पुगेको छ।
प्रतिक्रिया