एसियाली विकास बैंक (एडीबी) ले नेपाललाई ७ अर्ब बढी अर्थात् ६० मिलियन अमेरिकन डलर ऋण सहयोग गर्ने भएको छ।
एडीबीले विद्युत् प्रसारणलाइन विकासको लागि सहयोग गर्नलागेको अर्थ मन्त्रालयले जनाएको छ।
एडीबीका कन्ट्री डाइरेक्टर र नेपाल सरकारको तर्फबाट अर्थसचिव मधुकुमार मरासिनीले शुक्रबार उक्त सहयोग सम्झौतामा हस्ताक्षर गर्नेछन्।
66
Shares
प्रतिक्रिया