ad ad

कारोबार


सेयरबजार झिनो अंकले घट्यो, सबैभन्दा धेरै गुमाउनेमा मनास्लु लघुवित्त

सेयरबजार झिनो अंकले घट्यो, सबैभन्दा धेरै गुमाउनेमा मनास्लु लघुवित्त

नेपालखबर
मंसिर ९, २०७८ बिहिबार १५:१२, काठमाडौँ

सेयरबजार सुचाङ्कन नेप्से ३ दशमलव २२ अंकले घटेको छ। आज नेप्से २ हजार ७ सय ३१ दशमलव ७८ अंकमा कायम भएको हो। 

आज ३ अर्ब ७८ करोडको कारोबार हुँदा ७४ लाख कित्ता सेयर खरिद बिक्री भएको छ। आज सबै भन्दा धेरै एसएफसीएल कम्पनीका सेयरधनीहरुले धेरै कमाएका छन्।

यस कम्पनीको सेयर आज ९ दशमलव २७ प्रतिशतले बढेको हो। त्यस्तै सबैभन्दा धेरै गुमाउनेमा मानास्लु लघु वित्त कम्पनी रहेको छ।

यस कम्पनीको सेयर आज ६ दशमलव ९३ प्रतिशतले घटेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .