ad ad

कारोबार


प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन कांग्रेस महाधिवेशन प्रतिनिधिमा चयन

प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन कांग्रेस महाधिवेशन प्रतिनिधिमा चयन

नेपालखबर
मंसिर ९, २०७८ बिहिबार १३:४२, काठमाडौँ

व्यावसायिक घराना प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन कांग्रेस महाधिवेशन प्रतिनिधिमा चुनिएका छन्।  

बाग्लुङबाट महाधिवेशन प्रतिनिधिमा उनी सर्वसम्मत चयन भएका हुन्।

भट्टचन महाधिवेशन प्रतिनिधिको रुपमा पहिलोपटक छानिएका हुन्। 

उनलाई यसअघि पनि नेपाली कांग्रेसले संगठन विभागको उपप्रमुख जिम्मेवारी समेत दिइसकेको छ।  

उनले नेतृत्व लिएको प्रभु ग्रुपले बैंक, बीमा, रेमिट्यान्स, हेलिकप्टर व्यवसाय सञ्चालन गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .