वैदेशिक रोजगारमा गएर नेपाली बैंकमार्फत रेमिट्यान्स पठाउनेलाई नबिल बैंकले बढी ब्याज दिने भएको छ।
नेपाल राष्ट्र बैंकले दिएको निर्देशन अनुसार नबिल बैंकले बढी ब्याज दिने सूचना जारी गरेको छ।
नबिल बैंकका अनुसार रेमिट्यान्स फिक्स डिपोजिटमा ११ दशमलव ०५ प्रतिशत ब्याज दिइने भएको हो।
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षमा बैंक मार्फत पठाउने रेमिट्यान्स बैंकमा बचत गर्छन् भने त्यसलाई १ प्रतिशत बढी ब्याज दिनुपर्ने नीति लिएको छ।
39
Shares
प्रतिक्रिया