ग्लोबल आइएमई बैंकले दसैं क्यासब्याक योजना ल्याएको छ।
यस योजनाअन्तर्गत ग्लोबल आईएमई बैंकका सम्पूर्ण मोबाइल बैंकिङ प्रयोगकर्ताले बैंकको मोबाइल बैंकिङ एप्लिकेशनमार्फत् दक्षिणा दिन विहान १० बजेदेखि १ बजेको अवधिमा दसैँ दक्षिणा लेखी ब्यालेन्स ट्रान्सफर गर्दा ५० रुपैयाँ क्यासब्याक पाइनेछ।
प्रतिक्रिया