अमेरिकी डलर फेरि महंगिँदै गएको छ।
डलर प्रतिएक खरिद दर नै १२० रुपैयाँ २८ पैसा पुगेको हो।
नेपाल राष्ट्र बैंकका अनुसार आज बिक्री दर १२० रुपैयाँ ८८ पैसा रहेको छ।
त्यस्तै, युरो १ को खरिद दर पनि १३९ रुपैयाँ १४ पैसा पुगेको छ। बिक्री दर १३९ रुपैयाँ ८३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
पाउन्ड स्टर्लिङ १ को खरिद दर १६३ रुपैयाँ ९४ पैसा पुगेको छ भने बिक्री दर १६४ रुपैयाँ ७६ पैसा पुगेको छ।
हेर्नुहोस् २० विदेशी मुद्राको आजको भाउ
21
Shares
प्रतिक्रिया