ad ad

कारोबार


हेर्नुहोस् आजको विदेशी मुद्राको खरिद तथा बिक्री दर

हेर्नुहोस् आजको विदेशी मुद्राको खरिद तथा बिक्री दर

नेपालखबर
असोज ७, २०७८ बिहिबार ५:२८, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज बिहीबारको लागि विदेशी मुद्राको खरिद तथा बिक्री दर निर्धारण गरेको छ। 

आज अमेरिकी डलर १ को खरिद दर ११७ रुपैयाँ ९० पैसा र बिक्री दर ११८ रुपैयाँ ५० पैसा रहेको छ। युरो १ को खरिद दर १३८ रुपैयाँ ३१ पैसा र बिक्री दर १३९ रुपैयाँ २ पैसा तोकिएको छ। 

पाउन्ड स्टर्लिङ १ को खरिद दर आज १६० रुपैयाँ ८८ पैसा र बिक्री दर १६१ रुपैयाँ ७० पैसा रहेको छ। 

हेर्नुहोस् २० विदेशी मुद्राको खरिद तथा बिक्री दर 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .