ad ad

कारोबार


कति छ नेपालीको वैदेशिक रोजगार गन्तव्य राष्ट्रको आजको विनिमय दर?

कति छ नेपालीको वैदेशिक रोजगार गन्तव्य राष्ट्रको आजको विनिमय दर?

नेपालखबर
असोज ६, २०७८ बुधबार ५:३९, काठमाडौँ

नेपाली युवायुवतीहरु रोजगारीका लागि विदेशिएका देशहरुको मुद्राको खरिद तथा बिक्रीदर आजको लागि राष्ट्र बैंकले तोकेको छ। 

यसअनुसार बहराइन दिनार १ को खरिद दर आज ३ सय ११ रुपैयाँ ६८ पैसा र बिक्री दर ३ सय १३ रुपैयाँ २७ पैसा रहेको छ। 

त्यस्तै कुवेती दिनार १ को खरिद दर ३९० रुपैयाँ ३० पैसा र बिक्री दर ३ सय ९२ रुपैयाँ २९ पैसा रहेको छ। यसबाहेक हङकङ डलर १ को खरिद दर १५ रुपैयाँ ९ पैसा र बिक्री दर १५ रुपैयाँ १७ पैसा रहेको छ। 

यता दक्षिण कोरियन वनको १०० को खरिद दर ९ रुपैयाँ ९२ पैसा र बिक्री दर ९ रुपैयााँ ९७ पैसा तोकिएको छ। 

मलेसियन रिंगेट १ कोा खरिद दर २८ रुपैयाँ ८ पैसा र बिक्री दर २८ रुपैयाँ २२ पैसा रहेको छ । त्यस्तै कतारी रियाल १ को खरिद दर ३२ रुपैयााँ २७ पैसा र बिक्री दर ३२ रुपैयाँ ४३ पैसा रहेको छ। 

कति छ अन्य विदेशी मुद्राको दरभाउ?    

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .