ad ad

कारोबार


यस्तो छ आजको विदेशी विनिमय दर

यस्तो छ आजको विदेशी विनिमय दर

नेपालखबर
असोज ४, २०७८ सोमबार ५:२१, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राहरुको खरिद तथा बिक्री दर निर्धारण गरेको छ। 

यसअनुसार अमेरिकी डलर १ को खरिद दर ११७ रुपैयाँ २७ पैसा र ११७ रुपैयाँ ८७ पैसा बिक्री दर तोकिएको छ। 

त्यस्तै युरो १ को खरिद दर १३७ रुपैयाँ ५२ पैसा र बिक्री दर १३८ रुपैयाँ २३ पैसा छ भने पाउन्ड १ को खरिद दर १६१ रुपैयाँ १३ पैसा र बिक्री दर १६१ रुपैयाँ ९६ पैसा रहेको छ। 

हेर्नुहोस् २० विदेशी मुद्राको खरिद तथा बिक्री दर 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .