नेपाल नागरिक उड्डयन प्राधिकरणले करार कर्मचारी नियुक्ति गर्न आवेदन खुलाएको छ।
प्राधिकरणले आज असोज १ गते सूचना प्रकाशन गरी स्वीकृत दरबन्दीमा रिक्त पदमा स्थायी पदपूर्ति भएमा स्वतः हट्नेगरी एक वर्षका लागि करार सेवामा कर्मचारी मागेको हो।
विस्तृत कुरा तल सूचनामा हेर्नुहोला–
प्रतिक्रिया