ad ad

कारोबार


विदेश जाँदै हुनुहुन्छ? हेर्नुहोस् आजको विदेशी विनिमय दर

विदेश जाँदै हुनुहुन्छ? हेर्नुहोस् आजको विदेशी विनिमय दर

नेपालखबर
भदौ ३०, २०७८ बुधबार ५:५३, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। 

यसअनुसार अमेरिकी डलर १ को खरिद दर ११७ रुपैयाँ ५९ पैसा र बिक्री दर ११८ रुपैयाँ १९ पैसा रहेको छ। 

त्यस्तै युरो १ को खरिद दर १३८ रुपैयाँ ८१ पैसा र बिक्री दर १३९ रुपैयाँ ५२ पैसा तोकिएको छ भने पाउन्ड १ को खरिद दर १६३ रुपैयाँ ९ पैसा र बिक्री दर १६३ रुपैयाँ ९२ पैसा रहेको छ। 

यस्तो छ अन्य विदेशी मुद्राको खरिद र बिक्री दर 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .