ad ad

कारोबार


गुण एयरलाइन्सले असोज १ देखि आन्तरिक उडान थाल्ने

गुण एयरलाइन्सले असोज १ देखि आन्तरिक उडान थाल्ने

नेपालखबर
भदौ २९, २०७८ मंगलबार १३:५०, काठमाडौँ

गुण एयरलाइन्सले असोज १ देखि आन्तरिक उडान गर्ने भएको छ। 

यति एयरलाइन्सका साना जहाज गरिद गरेको गुणले असोज १ देखि आन्तरिक उडान गर्ने जनाएको हो। 

एयरलाइन्सले मंगलबार पोखरा र भरतपुर उडानको लागि बुकिङ खुल्ला गरिसकेको छ। 

हाल आफ्नै बिचक्रफ्ट जहाज मार्फत उडान गर्ने असोज दोस्रो हप्तामा यति एयरलाइन्सको जहाजबाट उडान गर्ने उल्लेख गरेको छ। 

स्रिमिक एयरलाइन्सको नाम परिवर्तन गरी गुण एयरलाइन्स बनाएको हो। आन्तरिक उडानमा आक्रामक बन्न यतिका साना जहाज खरिद गरेको कम्पनीको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .