ad ad

कारोबार


चीनबाट आउँदै छ अत्याधुनिक विद्युतीय एसयूवी ‘अविता’

चीनबाट आउँदै छ अत्याधुनिक विद्युतीय एसयूवी ‘अविता’

नेपालखबर
भदौ २४, २०७८ बिहिबार १८:५६, काठमाडौँ

चीनको सवारी निर्माता चांगन अटोमोबाइलले हुवावे र सीएटीएलसँगको संयुक्त साझेदारीमा ‘अविता’ नामक विद्युतीय सवारी साधनको नयाँ ब्रान्ड सार्वजनिक गर्दै छ। 

यस ब्रान्डको पहिलो गाडीको नमुनालाई ‘अविता ई ११’ नाम दिईएको छ।

कम्पनीका अनुसार तीन भित्र उद्योगमा उच्चतम विशेषता हासिल गरेका कम्पनीहरुको एक संयुक्त साझेदारीमा अविता ई ११ गाडीको विकास भएको हो। यो ब्रान्डको गाडीहरुमा, उच्चस्तरीय बौद्धिक विद्युतीय सञ्जालको प्रयोग हुनेछ, जुन चांगन, हुवावे र सीएटीएलको संयुक्त सहकार्यबाट सम्भव भएको हो। 

यो सञ्जाललाई ‘सीएचयन’ नाम दिईएको छ, जुन तीन कम्पनीको नामहरु बाट संक्षेप्त गरिएको हो (चांगनको ‘सी’,  हुवावेको ‘एच’ र निन्देशिदै सीएटीएलको ‘एन’।)

कम्पनीका अनुसार अविता ई ११ मा चांगनको उच्चस्तरीय उद्योग सामग्री प्रयोग गरी उत्पादन गरिएको छ भने, हुवावेले यस गाडीको पूर्ण स्ट्याक स्मार्ट कार समाधान र सीएटीएलले ब्याट्रीको प्रविधिको उत्पादन गरेका छन्। यो गाडीको नमुनालाई एक मध्यम आकारको विद्युतीय एसयूवीको दर्जा दिईएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .