कारोबार


एनएमबी बैंकद्वारा २४ घण्टाभित्रै स्वीकृत हुने अटो लोन योजना

एनएमबी बैंकद्वारा २४ घण्टाभित्रै स्वीकृत हुने अटो लोन योजना

नेपालखबर
काठमाडौँ, साउन ११

एनएमबी बैंक लिमिटेडले अटो लोन ८.४९ प्रतिशत प्रति वर्ष ब्याजदरमा २४ घण्टाभित्र प्रवाह गर्ने सुनिश्चितता गरेको छ।

निरन्तर ब्याज बढ्ने चिन्ताबाट मुक्त हुने गरी ५ वर्षसम्म एउटै ब्याजदर रहने सरल तथा सहज योजना अघि सारिएको बैंकले जनाएको छ।

विद्युतीय गाडीको हकमा भने एनएमबी बैंकले बेस रेटमै कर्जा प्रदान गर्दै आइरहेको छ। यसरी ग्राहकको आफ्नै गाडी चढ्ने सपना पुरा गर्न समान ब्याजदरले झन् सघाउ पु¥याउने विश्वास बैंकले लिएको छ। 

आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको बैंकले जनाएको छ। थप जानकारीको लागी वेबसाइट मा इमेल वा ०१–५९७१५० मा फोन गर्न सकिनेछ। 
  

एनएमबी बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत सेवा प्रदान गर्दै आइरहेका छ। 
 

साउन ११, २०७८, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .