एनएमबी बैंक लिमिटेडले अटो लोन ८.४९ प्रतिशत प्रति वर्ष ब्याजदरमा २४ घण्टाभित्र प्रवाह गर्ने सुनिश्चितता गरेको छ।
निरन्तर ब्याज बढ्ने चिन्ताबाट मुक्त हुने गरी ५ वर्षसम्म एउटै ब्याजदर रहने सरल तथा सहज योजना अघि सारिएको बैंकले जनाएको छ।
विद्युतीय गाडीको हकमा भने एनएमबी बैंकले बेस रेटमै कर्जा प्रदान गर्दै आइरहेको छ। यसरी ग्राहकको आफ्नै गाडी चढ्ने सपना पुरा गर्न समान ब्याजदरले झन् सघाउ पु¥याउने विश्वास बैंकले लिएको छ।
आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको बैंकले जनाएको छ। थप जानकारीको लागी वेबसाइट मा इमेल वा ०१–५९७१५० मा फोन गर्न सकिनेछ।
प्रतिक्रिया