चीनबाट आज ८ लाख डोज भेरोसेल खोप ल्याइँदै छ। नेपाल वायु सेवा निगमको जहाजले खोप आज दिउँसो काठमाडौ ल्याइपुर्याउने भएको हो। खोप लिन जहाज हिजै बेइजिङ गएको थियो। प्रकाशित: साउन ७, २०७८ बिहिबार ८:९ 99 Shares
प्रतिक्रिया