ad ad

कारोबार


नेपालका सडकमा ५ सय ७८ निसान म्याग्नाइट

नेपालका सडकमा ५ सय ७८ निसान म्याग्नाइट

नेपालखबर
साउन ३, २०७८ आइतबार १८:३४,

नेपालका लागि निसान र ड्याटसनको आधिकारिक विक्रेता पायोनियर मोटोकर्पले हालसम्म ५ सय ७८ वटा निसान म्याग्नाइट हस्तान्तरण गरिसकेको जनाएको छ।

गत फेब्रुअरी २२, २०२१ मा निसान म्याग्नाइट सार्वजनिक गरिएसँगै ७४ दिनभित्र ५ सय ७८ वटा निसान म्याग्नाइट बिक्री गरिसकेको र १ हजार भन्दा धेरै बूकिङ भइसकेको पायोनियर मोटोकर्पले आइतबार जारी विज्ञप्तिमा उल्लेख छ।

छोटो समयावधिमा नै यो ‘बिग, बोल्ड, ब्यूटिफूल’ एसयुभीलाई नेपाली बजारमा अत्यधिक रुचाइएको कम्पनीको दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .