सात वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा सिन्धुपाल्चोकबाट एक किशोर पक्राउ परेका छन्।
छिमेकी ७ वर्षीया बालिका चौतारा (नाम परिवर्तन) लाई आफ्नै घरमा लगि जबर्जस्ती करणी गरेको आरोपमा १६ वर्षीय किशोर पक्राउ परेका हुन्।
पक्राउ परेका उनलाई यही असार १७ गते बेलुका नियन्त्रणमा लिइएका उनीमाथि आज सिन्धुपाल्चोक जिल्ला अदालतबाट दिन ५ को म्याद लिइ थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।
असार १९, २०७९, आइतबार
प्रतिक्रिया