काठमाडौँको बुद्धनगरस्थित केएमसी स्कुलमा सोही स्कुलकी एक कर्मचारी मृत अवस्थामा फेला परेकी छन्। स्कुलकी एक महिला कर्मचारी झुण्डिएको अवस्थामा फेला परेकी हुन्। प्रहरी घटनास्थलमा पुगेको छ। स्कुलमा भीड जम्मा भएको छ। प्रकाशित: असार १८, २०७९ शनिबार २१:२० 3.8k Shares
प्रतिक्रिया