ad ad

कार


जिप र्‍याङलर जेएल भारतीय बजारमा सार्वजनिक, यस्ता छन् विशेषता

जिप र्‍याङलर जेएल  भारतीय बजारमा  सार्वजनिक, यस्ता छन् विशेषता

नेपालखबर
साउन २६, २०७६ आइतबार १२:५५,

जिप र्‍याङलर जेएल भारतीय बजारमा सार्वजनिक गरिएको छ। अन्य गाडीहरुमा भन्दा यसमा १३० एमएम लामो, १७ एमएम फराकिलो, ९ एमएम अग्लो र पुरानो मोडलको भन्दा ६१ एमएम ह्विलवेश रहेको बताइएको छ।

यसमा एप्ररोच एगंल, ब्रेक ओभर एगंल क्रमश ४१.८ डिग्री, २१ डिग्री र ३६।१ इन्चको डिपार्चर एंगल रहेको कम्पनीले बताएको छ

फोर ह्विल ड्राइभ सिस्टम रहेको यो जिपमा एलइडी हेडल्याम्प, एलइडी डीआरएल एस १८ इन्च अलोय ह्विल, ग्रान्टी क्रिष्टल स्पोक, एलइडी टेलल्याम्प, इन्टेरियर लाइट, ब्ल्याक अपहोलस्ट्री, ८.४ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम रहको कम्पनीले जनाएको छ।

एप्पल कार प्ले, एन्ड्रोइड प्ले, ह्यान्डल एन्ड नब, वेदर रुफ पुसबटन, डबल जोन क्लाइमेट, ९ स्पिकर अल्पाइन म्युजिक सिस्टम रहेको छ भने ¥याङलर जेएलमा रिभर्स पार्किङ क्यामरा, इएससि, डबल फ्रन्ट साइड एयरब्याग रहेको छ। यसको मूल्य ६३ लाख ९४ हजार भारतीय रपैयाँ रहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .