अटोखबर

Tata MotorsTata Motors

जिप र्‍याङलर जेएल भारतीय बजारमा सार्वजनिक, यस्ता छन् विशेषता


नेपालखबर
काठमाडौं, साउन २६

जिप र्‍याङलर जेएल भारतीय बजारमा सार्वजनिक गरिएको छ। अन्य गाडीहरुमा भन्दा यसमा १३० एमएम लामो, १७ एमएम फराकिलो, ९ एमएम अग्लो र पुरानो मोडलको भन्दा ६१ एमएम ह्विलवेश रहेको बताइएको छ।

यसमा एप्ररोच एगंल, ब्रेक ओभर एगंल क्रमश ४१.८ डिग्री, २१ डिग्री र ३६।१ इन्चको डिपार्चर एंगल रहेको कम्पनीले बताएको छ

फोर ह्विल ड्राइभ सिस्टम रहेको यो जिपमा एलइडी हेडल्याम्प, एलइडी डीआरएल एस १८ इन्च अलोय ह्विल, ग्रान्टी क्रिष्टल स्पोक, एलइडी टेलल्याम्प, इन्टेरियर लाइट, ब्ल्याक अपहोलस्ट्री, ८.४ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम रहको कम्पनीले जनाएको छ।

एप्पल कार प्ले, एन्ड्रोइड प्ले, ह्यान्डल एन्ड नब, वेदर रुफ पुसबटन, डबल जोन क्लाइमेट, ९ स्पिकर अल्पाइन म्युजिक सिस्टम रहेको छ भने ¥याङलर जेएलमा रिभर्स पार्किङ क्यामरा, इएससि, डबल फ्रन्ट साइड एयरब्याग रहेको छ। यसको मूल्य ६३ लाख ९४ हजार भारतीय रपैयाँ रहेको छ।

 

साउन २६, २०७६, आइतबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors