अटोखबर

Tata MotorsTata Motors

इटहरीमा किया र इसुजुको इन्ट्री, कुन भेरिएन्टका गाडीको मूल्य कति?


नेपालखबर
काठमाडौं, माघ ९

दक्षिण कोरियाको कार निर्माता कम्पनी किया र जापानी कम्पनी इसुजुको गाडीहरुको नयाँ शोरुम इटहरी क्षेत्रको लागि ओम साई मोटो कर्प प्रालिले सुरुवात गरेको छ।

विगत ३ वर्षदेखि पूर्वी भागको बजारमा अटोेमोवायल कम्पनीको क्षेत्रमा काम गर्दै आएको ओम साई मोटो कर्पले दमदार इन्ट्री गरिरहेको छ। यी गाडीहरु सुनसरी जिल्लाको आधिकारिक विक्रेता ओम साई मोटो कर्प प्रा. लि.को ईटहरीले एक कार्यक्रमका विच माघ महिनादेखि बिक्रीवितरण गर्ने जनाएको छ।

ओम साई मोटो कर्प प्रा. लि.का प्रवन्ध निर्देशक पारसमणि गेलालका अनुसार कियाको सोनेट एचटीई पेट्रोलको मूल्य ३५ लाख ९० हजार, एचटीके प्लस एटीको ४९ लाख ९० हजार, एचटीएक्सको ५७ लाख ९० हजार, जीटीएक्स प्लसको ५७ लाख ९० हजार मूल्य छ।

त्यस्तै सेल्टोस एचटीके प्लसको पेट्रोलतर्फ ५३ लाख ४० हजार, एचटीके प्लस डिजेलको ५७ लाख ९० हजार, एचटीएक्स प्लस डिजेलको ६६ लाख ९० हजार, एचटीएक्स पेट्रोलको ६० लाख ९० हजार, जीटीएक्स प्लस एटी डिजेलको ७६ लाख ९० हजार, एचटीएक्स आईभीटी पेट्रोलको ६३ लाख ९० हजार, कार्निभल २.२एल ईएक्सआईको ८१ लाख ९० हजार र स्पोर्टेज २.०एल ६ स्पिड टुह्विलर एमटीको ७१ लाख ९० हजार, स्पोर्टेज २.०एल पेट्रोल एटीको ७७ लाख ९० हजार, स्पोर्टेज डीएसएल एमटी फोरह्विलरको ८६ लाख ९० हजार, स्पोर्टेज २.०एल डीएसएल फोरह्विलर एटी जीटीलाइनको १ करोड १० लाख ९० हजार रुपैयाँ मूल्य पर्ने कम्पनीले जनाएको छ।

त्यस्तै इसुजुको डी–म्याक्स सिंगल क्याबको मूल्इ २४ लाख ९० हजार, डबल एस–क्याबको ४४ लाख ९० हजार, हाइलेन्डर फोरह्विलरको ५६ लाख ९० हजार, भी–क्रस फोरह्विलर वल्ट सेप ६८ लाख ९० हजार, भी–क्रस फेसलिपटको ७० लाख ९० हजार, भी–क्रस एटीको ७६ लाख ९० हजार भी क्रस फोरह्विलर ३ हजार सीसीको ८६ लाख ९० हजार, एमयूभी एटी जीप सातसिटेको १ करोड ४४ लाख ९० हजार पर्छ। कम्पनीका अनुसार ग्राहकले यी गाडी खरिदमा स्पेशल डिस्काउन्ट पाउनेछन्।

नयाँ कियाका एसयूभी हरुमा अभूतपूर्व विशेषताहरु रहेका छन्।

Bidhlabmobile bidhlab

यसमा विद्यमान रहको विशेषता र आरामदायी, सुरक्षा तथा स्टाइलिसबाट ड्राइभिङ्ग अनुभवको जीवन्तता प्राप्त गर्न सकिने जानकारी गराउँदै गेलालले भने, ‘कारले नयाँ युगको लागि आधुनिक प्रविधियुक्त बीएस६ इन्जिन, इन्धन किफायती, बस्नको लागि धेरै स्पेस तथा सुरक्षा जस्ता पक्षहरुको सर्वोत्तम प्याकेज प्रदान गरेको छ।

माघ ९, २०७७, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors