ad ad

कार


मारुती सुजुकीको ‘एक्सएल–६’ कारको तस्बिर सार्वजनिक

मारुती सुजुकीको ‘एक्सएल–६’ कारको तस्बिर सार्वजनिक

नेपालखबर
साउन २०, २०७६ सोमबार ११:४८,

मारुती सुजुकी एक्सएल–६ को 'टिजर इमेज' सार्वजनिक गरेको छ।

फ्रन्ट फेसिका, रुफ रेल्स, ब्ल्याक अलोय ह्वील, डबल फ्रन्ट एयरब्याग, एबीएस इबीडी, रियर पार्किङ सेन्सर, आइएसओ फिक्स चाइल्ड सिट रहेको बताइएको छ। कारमा स्मार्ट प्ले स्टुडियो इन्फोटेनमेन्ट सिस्टम, लेदर अपहोलस्ट्री फेब्रिक, अल ब्ल्याक इन्टेरियर कलर र हाइट एडजस्टेबल ड्राइभर सिट र ७ इन्च इन्फोटेनमेन्ट सिस्टसँगै एप्पल कार प्ले र एन्ड्रोइड एलइडी हेडल्याम्प र एलइडी डीआएलएस, क्रुज कन्ट्रोल रहेको कम्पनीले बताएको छ।

एक्सएल–६ मा उपलब्ध के१५बि इन्जिनले ९५ पीएस पावरका साथै १३८ एनएम टर्क क्षमता उत्पादन गर्ने कम्पनीले जनाएको छ। यसको इन्जिनमा ६ स्पीड गियरबक्स रहेको छ।

यसको मुल्य १० लाख ३५ हजारदेखि १४ लाख ६८ हजार भारतीय रुपैयाँ पर्ने अनुमान गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .