कार


मारुती सुजुकीको ‘एक्सएल–६’ कारको तस्बिर सार्वजनिक

मारुती सुजुकीको ‘एक्सएल–६’ कारको तस्बिर सार्वजनिक

नेपालखबर
काठमाडौं, साउन २०

मारुती सुजुकी एक्सएल–६ को 'टिजर इमेज' सार्वजनिक गरेको छ।

फ्रन्ट फेसिका, रुफ रेल्स, ब्ल्याक अलोय ह्वील, डबल फ्रन्ट एयरब्याग, एबीएस इबीडी, रियर पार्किङ सेन्सर, आइएसओ फिक्स चाइल्ड सिट रहेको बताइएको छ। कारमा स्मार्ट प्ले स्टुडियो इन्फोटेनमेन्ट सिस्टम, लेदर अपहोलस्ट्री फेब्रिक, अल ब्ल्याक इन्टेरियर कलर र हाइट एडजस्टेबल ड्राइभर सिट र ७ इन्च इन्फोटेनमेन्ट सिस्टसँगै एप्पल कार प्ले र एन्ड्रोइड एलइडी हेडल्याम्प र एलइडी डीआएलएस, क्रुज कन्ट्रोल रहेको कम्पनीले बताएको छ।

एक्सएल–६ मा उपलब्ध के१५बि इन्जिनले ९५ पीएस पावरका साथै १३८ एनएम टर्क क्षमता उत्पादन गर्ने कम्पनीले जनाएको छ। यसको इन्जिनमा ६ स्पीड गियरबक्स रहेको छ।

यसको मुल्य १० लाख ३५ हजारदेखि १४ लाख ६८ हजार भारतीय रुपैयाँ पर्ने अनुमान गरिएको छ।

साउन २०, २०७६, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी
केशव सावद

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल
समर्पण श्री

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

सम्पादक
बिनु सुवेदी

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .