ad ad

कार


टाटा नेक्सनको तीन भेरिएन्टमा यस्तो छ इफोटेन्मेन्ट सिस्टम

टाटा नेक्सनको तीन भेरिएन्टमा यस्तो छ इफोटेन्मेन्ट सिस्टम

नेपालखबर
साउन २०, २०७६ सोमबार ११:३५,

टाटा मोटर्सले कम्प्याक्ट एसयूभी नेक्सनको ३ भेरियन्टमा ७.० इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम सार्वजनिक गरेको छ।

एक्सटी प्लस कारमा डे टाइम रनिंग लाइट, प्रोजेक्टर हेडल्याम्प, ८ स्पीकर साउन्ड सीस्टम, यूएसबी एयूएक्स ब्ल्युटुथ, हाइट एडजस्टेबल ड्राइभर सीट, फ्रन्ट फग ल्याम्प, रियर एसी भेन्ट रहेको कम्पनीले जनाएको छ।

यसमा अटोमेटिक क्लाइमेट कन्ट्रोल र सार्क फिन एन्टेना रहेको छ।

१.२ लिटर टर्बो पेट्रोल इन्जिनको रहेको छ भने इन्जिनमा एएमटी गियरबक्स दिएको छ। कम्पनीले मारुती भिटारा ब्रेजा, फोर्ड इकोस्पर्ट, महिन्द्रा एक्सयुभी ३००, हुन्डाई भेन्युसँग प्रतिस्पर्धा गर्ने बताएको छ।

कम्पनीले नेक्सनको एक्सजेड, एक्सजेड प्लस, र एक्सजेड ए प्लसमा रहेको जनाएको छ।

टाटा एक्सटी प्लसकाे पेट्राेल भर्सनकाे मूल्य भारतमा ८ लाख २ हजार भारू रहेकाे छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .